कसरी बन्न सक्छु म प्यारो, यहाँ पैसा कमाउनु नै छ धेरै गाह्रो ........ Joshi technical.(Mahesh Raj Joshi )
Posted by:- कोडिङ्ग बझाङ्ग
महेश राज जाेशि (पुन्टु)
Bsc.CSIT student
kailali multiple campus Dhangadhi kailali.
From Bajhang
देख्दै छु भविष्य धमिलो, जब समय गयो खेर ।
लाग्दै छ मलाई रमाइलो त्यही रात र अध्यारो ।।
के गर्छौ यहाँ ज्ञानको कुरो, जब जानेर पनि लाग्यो सबै अपुरो ।
कसरी बन्न सक्छु म प्यारो, यहाँ पैसा कमाउनु नै छ धेरै गाह्रो ।।
कोही छैन परिवार हेर्ने मेरो, कसरी बुझाउ त्यो रिनको तिरो ।
घर चलाऊथे होला केही हजराले, तर दिदैन यो महँगो बजारले ।।
कुरा गर्या हैन बेरोजगारको, यहाँ रोजगारिलाई पनि छ दु:ख सारो ।
कामा उही मिहिनेत त्यही हो, तर थोरै कमाइले मेरो सपना मर्यो ।।
देख्दै छु भविष्य धमिलो, जब समय गयो खेर ।।
लाग्दै छ मलाई रमाइलो त्यही रात र अध्यारो।।।।
Comments